Posts

Showing posts from January, 2020

थाहा पाउनुहोस् , खुसीको ख’बर ! शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान

Image
भक्तपुर, पुस २३ गते ।  भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ । गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो । कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्मको रकम वितरण गर्दै आएको जानकारी दिनुभयो । नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ । नगरपालिकाले गत आव २०७५÷७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो । 

थाहा पाउनुहोस् , खुसीको ख’बर ! जापानले २३ सय का’मदार लैजादै,

Image
सामान्य भाषा जाने हुने अरु के-के आवश्यक पर्छ !   by  Npnews जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी का’मदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली का’मदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५०० तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तीण हुनुपर्नेछ । २५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम् २०० अङ्क ल्याउनुपर्ने छ । परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयत्र पेश गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थित

भयानक डढेलो अस्ट्रेलियामा !

Image
  Dang-   सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ ।   डढेलोको कारण जीवहरुको अस्तित्व नै संकटमा पर्न गएको इकोलोजिस्टहरुले बताएका छन्। बासस्थान नै विनाश भएपछि अस्तित्व संकटमा पर्ने देखिएको हो। पृथ्वीको सबैभन्दा फरक किसिमको भौगोलिक एवं जैविक विविधता भएको अस्ट्रेलियामा डढेलो लाग्नु सामान्य नै भएपनि यसपालिको डढेलोले धेरै लामोसमयसम्म हुँदा विनाश पनि धेरै गर्यो। स्तनधारी, सरिसृप र चराचुरुंगीहरु गरेर ५० करोड मरेको अनुमान गरिएपनि स–सना जीवहरु कति मरे भन्न सकिने अवस्था नै छैन। त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले डढेलो नियन्त्रणका लागि ३ हजार रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेका छन्। अस्ट्रेलियाको इतिहासमा यो सबैभन्दा ठूलो डढेलो भएको त्यहाँका रक्षामन्त्रीले बताएका छन्। विकासित मुलुक भएरपनि होला यस्तो ठूलो विपत्तिमा ठूलो मानवीय क्षति भने भएको छैन। भयानक डढेलो ले अस्ट्रेलियालाई मात्रै असर गर्छ क

Love Diary In Nepali Part-1

Image
   Love Dairy ❤❤❤   मुटुमा लुकाएर यसरि राख्नु जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ ओठ मा कोही कसै को नाम राखेको हुन्छ राखेको छ यसरि कोही कसैले यसरि मुटु मा तिमी लाई जसरि आफ्नो दिलामा राख्छ प्रेम भागवान को प्रिय बस्ती हो भनि मुटु म तिमी लाई भागवान जसरि राख बोली ले तिमी लाई भन्न सक्दिन यसै ले सधै भागवान लाई पुकार्छु जब पनि तिम्रो दिल जोर ले धड्किन्छ समझिनु कि म तिमी लाई दिलले याद गरी रहेछु

Introduction Of Computer

Image
Computer A computer system has three main components:  hardware, software , and  people . The equipment associated with a computer system is called  hardware .  Software  is a set of instructions that tells the hardware what to do. People, however, are the most important component of a computer system - people use the power of the computer for some purpose. In fact, this course will show you that the computer can be a  tool  for just about anyone from a business person, to an artist, to a housekeeper, to a student - an incredibly powerful and flexible tool. Software is actually a computer  program . To be more specific, a program is a set of step-by-step instructions that directs the computer to do the tasks you want it to do and to produce the results you want. A computer programmer is a person who writes programs. Most of us do not write programs, we use programs written by someone else. This means we are  users  - people who purchase and use computer software. Hardware:

मेलमिलाप नीतिको सान्दर्भिकता

Image
रामचन्द्र पोखरेल प्रजातान्त्रिक आन्दोलन र संघर्षहरूलाई एकाएक रोकी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्कने बीपी कोइरालाको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । सारनाथ (बनारस) मा एक बिहान सधैंझैं पारिवारिक चियापानमा बीपीले जब स्वदेश फर्कने कुरा सुनाउनुभयो, गिरिजाबाबु किंकर्तव्यविमूढ हुनुभयो । बीपीसँगै भारत निर्वासनमा रहेका गणेशमान सिंहले पनि अचम्मित हुँदै त्यस्तो कदम आत्महत्यासरह हुने बताउनुभयो । बीपीका शुभेच्छुक भारतीय नेताहरू, विशेष गरी जयप्रकाश नारायण (जेपी) पनि निकै चिन्तित बन्नुभयो । देशभरिका कार्यकर्ता एवं शुभचिन्तकहरूसमेत गम्भीर चिन्तामा थिए । यसको कारण थियो— बीपीविरुद्ध फाँसीसम्म हुन सक्ने राष्ट्रद्रोहका मुद्दाहरू । Source: internet अन्तत: गणेशमान सिंहसहितलाई लिएर २०३३ पुस १६ को ठिहीलाई चिर्दै बीपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभयो, जहाँ उहाँको स्वागतार्थ उल्लेख्य कार्यकर्ता एवं शुभेच्छुकहरू पुगेका थिए, जसलाई चरम अभद्र व्यवहार गरियो । महिलाहरूलाई समेत अपमानित गर्न छाडिएन । उग्रपञ्च र सरकारको नियोजित घटना थियो यो । बीपीलाई विमानस्थलबाट सोझै स