Love Diary In Nepali Part-1


   Love Dairy ❤❤❤
 मुटुमा लुकाएर यसरि राख्नु
जस्तो मन्दिर मा कोही आफ्नो आस्था को दियो राख्छ
ओठ मा कोही कसै को नाम राखेको हुन्छ
राखेको छ यसरि कोही कसैले यसरि
मुटु मा तिमी लाई जसरि आफ्नो दिलामा राख्छ
प्रेम भागवान को प्रिय बस्ती हो भनि
मुटु म तिमी लाई भागवान जसरि राख

बोली ले तिमी लाई भन्न सक्दिन
यसै ले सधै भागवान लाई पुकार्छु
जब पनि तिम्रो दिल जोर ले धड्किन्छ
समझिनु कि म तिमी लाई दिलले याद गरी रहेछु

Comments

Popular posts from this blog

भयानक डढेलो अस्ट्रेलियामा !

Introduction Of Computer

थाहा पाउनुहोस् , खुसीको ख’बर ! जापानले २३ सय का’मदार लैजादै,